न्यूज हाईलाईटमधेशकी महिला पत्रकार 'उमा सिँह' विभत्स हत्याको आज १० वर्ष पुरा !
जनकपुरधाम, २७ पुस । जनकपुरधामकी महिला पत्रकार उमा सिँहको हत्या भएको आज १० वर्ष पुरा भएको छ । गत वि.स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा बसिरहेकी बेला उनलाई एक समूहले विभत्स हत्या गरेको थियो । जनकपुरकी प्रथम महिला शहिद उमा सिँहको स्मृतिमा विभिन्न संघ सँस्थाहरुले १० औँ स्मृति दिव
७ वर्ष अगाडि · न्यूज हाईलाईट











