न्यूज हाईलाईटमधेशका मुख्यमन्त्रीको चुनौति : 'प्रदेश सरकारको क्षेत्राधिकार तोडने प्रयास नगर्नुस्, भारी पर्छ '!
जनकपुरधाम, १२ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतले संविधानमा दिएको प्रदेश सरकारको क्षेत्राधिकार तोडेर प्रवेश गर्न केन्द्र सरकारलाई चुनौति दिएका छन् । मधेश सरकारले संघीय सरकारले ल्याएको प्रहरी र आन्तरिक सूरक्षासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै संघीय संसदमा दर्ता भएको दुबै विधेयक संविधान वि
७ वर्ष अगाडि · न्यूज हाईलाईट











