न्यूज हाईलाईटधनुषामा आलीको लागि विवाद हुँदा कोदालो प्रहार, ७ जना गम्भिर !!!
न्यूज ब्यूरो, नेपाल । धनुषामा खेतको आलीको लागि विवाद हुँदा दुई पक्षबीचको झडपमा कोदालो प्रंहार गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर टोलमा विहान करिब ८ः३० बजे खेतको आलीको लागि विवाद हुँदा कोदालो प्रहारले ७ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषाधाम वडा नं. ४ लक्ष्मीपुर
८ वर्ष अगाडि · न्यूज हाईलाईट









