अन्तराष्ट्रियसडक दुर्घटनामा तेह्रको मृत्यु
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा भएको एक सडक दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु भएको छ । बस नदीमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । दुर्घटनामा परी १३ को मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यम
८ वर्ष अगाडि · अन्तराष्ट्रिय







