अन्तराष्ट्रियसडक नबनाएको भन्दै मेयरलाई ट्रकमा बाँधेर घिसारियो
न्यूज ब्यूरो, एजेन्सी । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । बीबीसीका अनुसार म
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











