प्रमुख समाचारप्रचण्डजीको धम्कीबाट डराउँदैनौं, मधेश सरकार ढालेर देखाउन चुनौती छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ बारे दिएको अभिव्यक्ति उपर प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मुख खोलेका छन् । प्रदेश २ को सरकार ढालेर नेकपाकै सरकार बन्न सक्ने अभिव्यक्ति दिएका प्रचण्डलाई सरकार ढालेर देखाउन मुख्यमन्त्री राउतले चुनौती दिएका हुन् । प्रदेश २ मा अहिले फोरम
७ वर्ष अगाडि · प्रमुख समाचार











