प्रमुख समाचारखुसीको खबरः मधेशकी छोरीलाई ३ लाखको बीमा र जनकपुरमै टिचिँग हस्पिटल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मधेशकी छोरीहरुलाई अब ३ लाखको बीमा दिने घोषणा गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पु¥याएको बताउनुभएको छ । २०७५ माघ १ पछ
६ वर्ष अगाडि · प्रमुख समाचार










