कृषि/ कृषकसलह किराबाट जोगिन प्रदेश २ सरकारको विशेषज्ञ टोली परिचालन : मन्त्री साह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यववस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले सलह किराबाट प्रदेश २ का किसानहरुको बालीनाली जोगाउने हर सँभव प्रयास थालिने बताएका छन् । हावाको गति र दिशामा आएको परिवर्तनसँगै सलह कीरा शनिबार बिहानयता नेपाल प्रवेश गरेको भन्दै उनले बालीनालीको क्षति कम गर्
६ वर्ष अगाडि · कृषि/ कृषक





