किन हुन्छ यस्तो ?मिर्चैया वितरण केन्द्रको लाईन भोली दिनभर अवरुद्ध रहने
न्यूज ब्यूरो, सिरहा । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रबाट संचालित विद्युत सेवा शुक्रबार दिनभर अवरुद्ध हुने भएको छ । वितरण केन्द्रको पावर ट्रन्सफर्मर अपग्रेडिङ गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो । मिर्चैया वितरण केन्द्रको सव स्टेशनमा रहेको पावर ट्रन्सफर्मर अपग्रेडिङ गर्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











