किन हुन्छ यस्तो ?वडाध्यक्षकै घर अगाडी माछा बजार
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई मध्यनजर गर्दै लगाएको लकडाउन र सोसल डिस्टान्समा पनि बजारमा भीडभाड देखिएको छ । विश्व कोरोनाको महामारीबाट त्रासमा हुँदा धनुषाको सबैला नगरपालिकामा लकडाउनको धज्जिया उडाइएको छ । सबैला नगरपालिका वडा नं. ७ मा वडाध्यक्षकै घर अगाडी बजार माछा बजार लगाइएको छ ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










