खेल / खेलाडीएएफसी यु–१९ छनोटमा नेपाल- भारतबीच भिडन्त
न्यूज ब्यूरो, थाइल्याण्ड | एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा शुक्रवार (आज) नेपाल र भारतबीच भिडन्त हुने भएको छ । आफ्नो दोस्रो खेल अन्तर्गत नेपालले थाइल्याण्डको चोनबुरी रङ्गशालामा नेपाली समयानुसार दिउँसो २ः४५ बजे भारतसँग भिडने एन्फाले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न
७ वर्ष अगाडि · खेल / खेलाडी











