खेल / खेलाडीक्रिकेटर सचिन तेन्दुल्करले गरे पशुपतिनाथ दर्शन
न्यूज ब्यूरो, काठमाडौं । नेपाल आएका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । युनिसेफको ३० औं वार्षिकोत्सवको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् । बाल अधिकार
६ वर्ष अगाडि · खेल / खेलाडी











