गाउँ / समाजभारतमा बन्धक बनाएर राखिएका बर्दिवासका बालबालिकासहित १६ जनाको उद्धार, घर फर्काईयो
कुटपिट गर्दै यातना दिएको फोटो, भिडियोहरू समेत पीडितहरूले परिवारजनलाई पठाएका थिए । आफन्तजनले उद्धार गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न ईलाका प्रहरी कार्यालय बर्दिबासमार्फत भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका थिए । वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले प्रहरीमार्फत दूतावासमा बन्धकमा परेकाहरु खोजी गरि उद्धार गर्न निवेदन दिएका थिए ।
५ महिना अगाडि · गाउँ / समाज











