गाउँ / समाजधनुषाको औरही गाँपामा अन्तर सरुवा नहुँदा बिच्चलीमा कर्मचारी, कार्यपालिकाको निर्णय कागजमै सिमित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको कार्यपालिकाबाट विभिन्न निर्णय भएको महिनौ बित्दा समेत लागु हुन नसक्दा सम्बन्धित लाभग्राहीहरु मार्कामा परेका छन् । औरही गाउँपालिकाका वि.सं. २०८० साल चैत्त २१ गतेमा बसेको कार्यपालिका बैठकबाट विभिन्न चारबुँदे निर्णय पारित गरेपनि लागु भने अझै हुन सकेको
९ महिना अगाडि · गाउँ / समाज











