गाउँ / समाजजनकपुरमा अचेत भेटेका पुरुषको मृत्यू
मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेको भन्दै प्रहरीले कोही कसैको आफन्त वा छरछिमेकी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज










