गाउँ / समाजजनकपुरः एक करोडको लागतमा गौशाला निर्माण गरिँदै
यस्ता चौपाया वस्तुको धनीबाट रु पाँच हजार जरिवाना गर्ने कानुनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











