गाउँ / समाजआफूले कमाएको पैसा माग्दा अन्धाधुन खुकुरी प्रहार, युवक गम्भिर !
झगडा छुटाउन गएका राजेशलाई नै घेरा हाली विपक्षी बनाइएका सुरज महरा, ईनरजीत महरा, शिला देवी महरा र रोहित महराले मिलेर कुटपिट गरेको बताईएको छ । सोही क्रममा राजेश मण्डलमाथि सुरज महराको परिवारले अन्धाधुन खुकुरी चलाएपछि उनको घाँटी काटिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










