गाउँ / समाजजनकपुरः नगराईनमा एक पुरुष मृत अवस्थामा फेला
मृतको नाम ठेगाना खुल्न सकेको छैनन् भने केही बेरमा जानकारी आउने प्रहरीले जनाएको छ । मृतकको लास नजिकै एक बोतल समेत भेटिएको छ । जहरिला बोतल देखिएको बताईएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२७ समाचार
गाउँ / समाजमृतको नाम ठेगाना खुल्न सकेको छैनन् भने केही बेरमा जानकारी आउने प्रहरीले जनाएको छ । मृतकको लास नजिकै एक बोतल समेत भेटिएको छ । जहरिला बोतल देखिएको बताईएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनले भने, “जनकपुरमा छाडा चौपायाको कारण कैयौँ सवारी दुर्घटना भएको कसैबाट लुकेको छैन् । ट्राफिक प्रहरी, धनुषा प्रहरी, जिल्ला प्रशासन र नगर प्रहरीको समन्वयमा छाडा चौपाया नियन्त्रणको लागि एक मापदण्ड बनाइएको छ । सोही अनुसार कर्मचारी खटाएर गौशालामा ल्याएर भरणपोषण भईरहेको छ । गाईको मालिकलाई समेत पत्ता लगाएर गाई वस्तु जथाभावी नछाडन भनेकै हौ । यसले गाई वस्तुको ज्यान जानुको साथै मान्छे समेत मर्ने गरेको छ नी त । गौशालामा सयौँ गाई वस्तुको पालनपोषण उपमहानगरपालिकाबाट भईरहेको छ ।”
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसोही अभिभावक भेलामा शिक्षा सँयोजक खत्रीले विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावली अनुसार, सँचालन गर्न अपिल गरे । उनले विद्यालयमा समितिको जिम्मेवारी पूर्णरुपमा बहन गर्न आग्रह गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रत्येक बर्ष कृष्ण जन्माष्टिमीको अवसरमा गोपाल सेवा समितिले मेलाको पूर्व सँध्यामा सरसफाई गर्दै आएको हो । सो क्रममा युवाहरु, प्रहरी प्रशासन, गोपाल सेवा समितिका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुको समेत सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
सो फिडर अन्तर्गतको हडबारा, लवटोली, गर्दनीयचोक, जोगियारा, कर्माही, चिकना, महिनाथपुर, इकराही, तिनकोरिया, बेलापट्टि, झिझा, निकासटोल, दुहबी र गोबराहीसम्मको लाईन अवरुद्ध रहने सूचना जारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ ( आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिका अध्यक्ष शिवजी यादवले लाखौँ रुपैयाँ लिएर सो जग्गा शिवराम यादवको नाममा सिफारिस गरेको आरोप छ । करोड बढी मूल्य पर्ने सो जग्गा हथियाउनको लागि गाउँपालिका अध्यक्ष यादवले नै योजना बनाएको बुझिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअध्यक्ष जस्तो पदमा बसेका व्यक्तिले कानुनले बन्देज गरेको कार्य गरेको भन्दै पालिकामा लगाइएको सिसि टिभि फुटेज तथा अन्य प्रत्यक्षदर्शीको बयानको आधारमा अनुसन्धान अघि बढाई दोषिमाथी अविलम्ब कारवाही गर्न समेत प्रेस विज्ञप्तिमार्फत माग गरिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकेही दिन यता सो इटाभट्टा बन्द अवस्थामा छ । मृतकको शरीरमा कुनै बाहिरी चोट देखिएको छैन । गएराती वर्षा भइरहेको र अत्यधिक मदिरा सेवन गरी खेतको बाटो हुँदै इटाभट्टा फर्किने क्रममा चिप्लिएर खेतमा लडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजराति करिब १० बजेतिर फरेष्टर उपाध्यायको कमाण्डमा खटी गएको गस्तीले ४ वटा साइकलमा २ थान सालको काठ चोरीगरी लाँदैगरेको अवस्थामा पक्राउ गर्न खोज्दा झडप परेको बताइएको छ । परियोजनाकर्मीले गौशाला–८ भन्टावारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४.५८ क्यूफिट फिट बराबरको २ थान सालका काठ र ४ थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसाउदीको अरबियन फाँल कम्पनीमा कार्यरत नेपाली कामदारहरुले एक एक पैसा जम्मा गरेर मुखिया परिवारलाई सहयोग गरेको हो । उनीहरुले पठाएको सहयोग मुखिया परिवारलाई मँगलबार हस्तान्तरण गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज