गाउँ / समाजबसबाट १४० लिटर अवैद्य रक्सी बरामद
विनय कुमार यादव, धनुषा । धनुषामा एक सार्वजनिक बसबाट १ सय ४० लिटर अबैद्य मदिरा प्रहरीले बरामद गरेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत एक सार्वजनिक यातायातको बसबाट उक्त परिमाणको अवैद्य मदिरा बरामद गरी नष्ट समेत गरिएको जनाइएको छ । मँगलबार दिउँसो सिरहा म
७ वर्ष अगाडि · गाउँ / समाज











