बिज्ञान-प्रबिधिमधेशमा अबदेखि सुरक्षित यात्राका लागि 'ट्राफिक कम्युनिकेशन एप्स'
जनकपुरधाम, २८ माघ । मधेशमा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । सवारी दुर्घटना विकराल रुप लिन थालेपछि प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले आइतबारदेखि प्रदेश नं २ मा लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक स
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











