बिज्ञान-प्रबिधिराहतमा कुहिएको भनिएको चामलको रिपोर्ट 'गुणस्तरीय'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहा नगरपालिकाले राहत वितरणका लागि मगाइएको चावल लगायतका सामाग्रीहरु गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले रिपोर्ट दिएको छ । उपमहानगरपालिकाले राहत वितरणको क्रममा जनकपुरधाम १६ मा एकजनालाई कुहिएको चावल वितरण गरेको सामाजिक सञ्जाल फेसबुक
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










