राजनीतिकबलात्कारीलाई फाँसी दिनुपर्छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् । कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले बताए । श्रृङखलावद्ध रुपमा भैरहेका महिला हिंसाका घटनाका पछाडि फितलो कानुन पनि एउटा कारण भएको उनको तर्क थियो। एकडारा
८ वर्ष अगाडि · राजनीतिक











