राजनीतिकमौलिक हक सम्बन्धी वियेक पारित नै सरकारको ठुलो उपलब्धी : मन्त्री पोखरेल
न्यूज ब्यूरो, जलेश्वर । मौलिक हकसम्बन्धी विधेयक पारित हुनु नै वर्तमान सरकारको सबैभन्दा ठूलो उपलब्धि रहेको शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । गौशाला नगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले यस्ता मौलिक हक जनतासँग प्रत्
८ वर्ष अगाडि · राजनीतिक











