राजनीतिकविवेकशील नेपाली दलविरुद्ध निर्वाचन आयोगमा पर्यो उजुरी, कारवाहीको माग
न्यूज ब्यूरो, काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी
७ वर्ष अगाडि · राजनीतिक











