राजनीतिकसबै मधेशवादी दल एक भएमात्र कल्याण छ : राजेन्द्र महतो
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सबै मधेशवादी दल एक हुनुको विकल्प नरहेको बताएका छन् । जनकपुरमा बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन गर्दै नेता महतोले देशमा तेस्रो ठूलो शक्तिको रुपमा स्थापित हुन मधेशव
६ वर्ष अगाडि · राजनीतिक











