राजनीतिकप्रधानमन्त्रीमा ओलीको विकल्प खोज्न प्रचण्ड-नेपाल पक्षको तयारी तीव्र
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बजेटअघि नै हटाउने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले तयारी तीव्र पारेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाट अब पार्टी र सरकार चल्न नसक्ने भन्दै दुवै समूहका नेताहरु प्र
६ वर्ष अगाडि · राजनीतिक










