न्यूज हाईलाईटकृषि टिभीलाई कारवाहीको माग गर्दै आज फेसबुक प्रोफाइल कालो
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट जनमत विद्यार्थी संघका युवाहरुले आज कृषि टिभीको विरोधमा फेसबुक प्रोफाइल कालो बनाएका छन् । कृषि टिभीले मधेशी समुदायलाई अपमानित गरेको भन्दै कारवाहीको माग गर्दै विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार सबैले आफ्नो प्रोफाइलमा कालो तस्वीर राखेक
६ वर्ष अगाडि · न्यूज हाईलाईट











