न्यूज हाईलाईटमधेशको लाईफलाईन हुलाकी राजमार्ग निर्माण कार्य तीव्र
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्ग कार्यलाई तीव्रता दिइएको छ । जनकपुरधामदेखि कमलानदिसम्म जोडने धनुषाको हुलाकी राजमार्ग खण्डको कार्यलाई तीव्रता दिदै केही दिनमै पुरापुरी कालोपत्रे (पिच) गरिने बताइएको छ । अहिले केही दिनदेखि हुलाकी मार्ग निर्माणलाई तीव्रता दिँदै तीन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











