न्यूज हाईलाईटमहोत्तरी : मोटरसाईकल चोरेको भिडियो सिसिक्यामेरामा कैद भएपछि...
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा मोटरसाईकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिक्यामेराको फुटेजको आधारमा महोत्तरी प्रहरीले मोटरसाईकल चोरी गर्ने दुईजनालाई फन्दामा पारेको हो । पक्राउ पर्नेमा सोनमा गाँउपालिका २ का २० वर्षीय गोरा भन्ने गजेन्द्र कुमार यादव र सोनमा गाँउपालिका ८ का २० वर्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











