अन्तराष्ट्रियराष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सर्वाेच्चद्वारा सदर
वासिङटन, १९ मङसिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि ब्यापक मात्रामा विरोध भएको थि
८ वर्ष अगाडि · अन्तराष्ट्रिय




