अन्तराष्ट्रियसिरियाली सरकारी वार्ता टोली जेनेभा शान्तिवार्तामा पुनः सहभागी
जेनेभा, स्वीट्जरल्याण्ड, २६ मङ्सिर : सिरियाली द्वन्द्वबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा शुरु भै स्थगित रहेको शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेको संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । सिरियाली सरकारी टोलीसँग निकट
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











