अन्तराष्ट्रियमलेसियाको जेलमा रहेका मधेशीहरुलाई आममाफीको लागि NRMA को पहल
न्यूज ब्यूरो, मलेसिया । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले मलेसियाँमा फँसेका मधेशीहरुको लागि पहल जारी राखेको बतार्ईएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले विभिन्न मुद्दामा परी तथा कम्पनीको कार्य व्यवहारले फँसेका मधेशीहर











