अन्तराष्ट्रियबालिकालाई सामुहिक बलात्कार गरेको भन्दै गाउँलेहरुले दुई जनालाई जिउँदै जलाए
दुई जनालाई जिउँदै जलाएको घटनापछि गाउँमा ठूलो संख्यामा फौज तैनाथ भए पनि प्रहरीले संवेदनशील विषय भएको भन्दै थप जानकारी दिन नमानेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। इलाका प्रमुख मनिषचन्द्र लालले घटनाको अनुसन्धान भइरहेको, केही सुराक फेला परेको बताए।











