स्वास्थ्य ब्यूरोवीरगञ्जमा अस्पतालले उपचार गर्न नमान्दा युवकको मृत्यु
न्यूज ब्यूरो, वीरगञ्ज । कोरोना संक्रमणको आशंकामा अस्पतालले उपचार गर्न नमान्दा बिरामीको मृत्यु भएको छ । वीरगञ्जका नेसनल, गण्डक र वीरगञ्ज हेल्थ केयर अस्पतालले उपचार गर्न नमान्दा बाराको कलैया उपमहानगरपालिका–२२ का २५ वर्षीय विजय कुशवाहको निधन भएको हो । कुशवहाको आइतबार राति त्रिवि शिक्षण अस्पताल पुग्ने ब
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









