स्वास्थ्य ब्यूरोजथाभावी एक्सरे वा सिटी स्क्यान नगरौं, यसले धेरै हानी गर्छ : रेडियोलोजिस्ट डा. साह
सिटी स्क्यान र एक्सरेमा विभिन्न क्लीनिक, हस्पिटलमा कार्यरत डाक्टरले ५० प्रतिशतसम्म कमिशन पाउने भएकोले गाउँघरबाट हस्पिटल आउने विरामीलाई कमिशनकै लोभमा नचाहिदो अवस्थामा पनि सिटी स्क्यान वा एक्सरे गराउनुपर्ने भन्दै सिफारिस गर्ने गरेको देखिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











