प्रमुख समाचारजनकपुरका मेयर मनोजको बोली फुस्स, परिक्रमा आउनै लाग्दा अझै बन्द भएन परिक्रमा सडकमा माछामासु
यही चैत्त ११ गते परिक्रमाको धार्मिक लस्कर अन्तरगृह परिक्रमाको लागि जनकपुर आइपुग्नेछन् । सो सडकखण्डभित्र सदैवको लागि यी वस्तुहरुहरु विक्री वितरणमा रोक लगाए सूचनामा उल्लेख गरिएपनि मेयरलाई रतिभर भ्यालू गरिएको छैनन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











