प्रमुख समाचारजनकपुरधामका मेयर साहको निर्देशनमा नगर प्रहरीले मारे साँढे, कैयौँलाई अपाँग बनाएर फाले
केही साँढेहरुलाई बर्दिवासको जँगल छेउमा समेत फालेको भेटिएको हो । गौशाला–सम्सी सडक खण्डमा साँढेहरु घाईते अवस्थामा भेटिएको हो । सबै साँढे जनकपुर शहरबाट लगेर नगर प्रहरीले फालिदिएको बताईएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











