प्रमुख समाचारजनकपुरः शिवशंकर महतो हत्या प्रकरणमा उनकै श्रीमति सृजना पक्राउ, अन्यको खोजी हुँदै
शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका वडा नम्बर ५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगेरनपुगेको प्रहरीले केही खुलाएको छैन ।
१ वर्ष अगाडि · प्रमुख समाचार











