प्रमुख समाचारसउदीमा मृत्यूदण्ड सुनाइएका उमेशको फैसलाको मात्र ४ दिन बाँकी !
काशिन्द्र शर्मा || जनकपुरधाम, २२ चैत्त । सउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला आँउदो सोमबार हुने भएको छ । विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने
८ वर्ष अगाडि · प्रमुख समाचार











