प्रमुख समाचार'मधेस फाउण्डेशन' को नाममा करोडौँ लुटे तुलानारायण साह
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । मधेसका अधिकारकर्मी तुलानारायण साह अध्यक्ष रहेको नेपाल मधेस फाउण्डेसनले पश्चिमा राष्ट्रहरूको संगठन युरोपियन युनियनबाट ७ करोड ४१ लाख १७ हजार ३ सय ७९ रुपैयाँ लिएको खुलासा भएको छ । समाज कल्याणपरिषद्बाट प्राप्त तथ्यांक अनुसार साहले मधेस र मधेसी जनताको नाममा करोडौं रक
८ वर्ष अगाडि · प्रमुख समाचार











