प्रमुख समाचारधनुषामा एक बालिकालाई हत्या गरी जलाईएको अवस्थामा फेला !
न्यूज ब्यूरो, २ फागुन । धनुषामा एक बालिकालाई हत्या गरी जलाएको घटना बाहिरिएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ मगरटोलमा एक बालिकालाई जलाएको अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार, मिथिला नपा वडा नं. ३ हरिहरपुरको नारायण रैसेलीकी छोरी अन्दाजी
७ वर्ष अगाडि · प्रमुख समाचार











