प्रमुख समाचारलालबकैया नदीमा डुबेर २ बालिकाको मृत्यू !
न्यूज ब्यूरो, रौतहट । शनिबार (आज) बिहान बाख्रा चराउन गएका दुई बालिकाको बकैया नदीमा डुबेर मृत्यु भएको छ। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. २ जिगडवाटोल बस्ने शेख सलाउद्धिनकी ८ वर्षीया छोरी नसिवुन खातुन र महमदलाल महमदकी ८ वर्षीया छोरी रश्मी कपुरको खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरु
७ वर्ष अगाडि · प्रमुख समाचार











