प्रमुख समाचारधनुषामा डुबेर एकै परिवारका दुई दाजुभाईको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । उत्तरी पुर्वी धनुषामा एकै परिवारका दुई दाजुभाईको डुबेर मृत्यू भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बिरेन्द्र बजार बस्ने स्थानीय सबिन लायोका दुई छोराको नजिकै पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घर नजिकै रहेको पोखरीमा नुहाउन गएका
७ वर्ष अगाडि · प्रमुख समाचार











