प्रमुख समाचारआरक्षण बचाऔं आन्दोलन : आन्दोलनकारी उपर प्रहरीको दमन, १४ गिरफ्तार, दर्जनौं घाईते !
न्यूज ब्यूरो, काठमाडौं । लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । लोकसेवाको असंवैधानिक विज्ञापनको विरुद्धमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गत सिंहदरबार अगाडि धर्ना बसेका आन्दोलनकारीहरु उपर प्रहरीले लाठी चार्ज गर्दै १४ जनालाई पक्राउ गरे
७ वर्ष अगाडि · प्रमुख समाचार











