प्रमुख समाचारकोरोना संक्रमण जोखिमले प्रदेश २ का आठै जिल्ला 'रेडजोन'मा
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश २ का आठै जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठ वटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सी
६ वर्ष अगाडि · प्रमुख समाचार










