प्रमुख समाचारसीमा विवादमा मध्यस्थता गर्न तयार छौं : ट्रम्प
न्यूज ब्यूरो, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच गम्भीर बन्दै गएको सीमा विवादमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् । उनले त्यसका लागि आफ्नो तत्परताबारे भारत र चीन दुवै पक्षलाई जानकारी गराएको पनि बताएका छन् । ट्रम्पले सो जानकारी बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्
६ वर्ष अगाडि · प्रमुख समाचार








