मधेश सरकारले रोजगारी गुमाएकालाई गाउँमै काम दिन्छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँ
६ वर्ष अगाडि · प्रमुख समाचार









