प्रमुख समाचारजनकपुरमा जलाइए नागरिकता सँशोधन विद्येयक
न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता सँशोधन विद्येयक ऐन जनकपुरका नागरिकहरुले आज जलाएको छ । नागरिकता ऐन संशोधन विधेयकविरुद्ध नेपाली कांग्रेस निकट तरुण दल र जनता समाजवादी पार्टी निकट युवा संगठनले जनकपुर सहित विभिन्न ठाउँमा विद्येयक जलाएका हुन् । उनीहरुले प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन गर्दै विधेयकक
६ वर्ष अगाडि · प्रमुख समाचार









