प्रमुख समाचारनेपाल-भारत बोर्डरमा सिसिटिभी क्यामेरा जडान
सबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










