प्रमुख समाचारएमाले सरकारले गरेको युवालाई २ हजार दिने निर्णयसहित अन्य निर्णय बदर
मन्त्रिपरिषद्‌ बैठकले मधेश प्रदेश प्राकृतिक प्रकोपको जोखिममा रहेको उल्लेख गर्दै आउने चिसो छल्को (शीतलहर) र सम्भावित आगलागीबाट प्रदेशवासीलाई सुरक्षित राख्न विपद्‌ पूर्वतयारीका कार्य थालनी गर्न निर्देशन दिएको छ। यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयलाई सुरक्षा निकायसँग समन्वय गर्दै कार्य अघि बढाउन भनिएको छ।
१० महिना अगाडि · प्रमुख समाचार










